FAQs Complain Problems

प्रमुख प्रशासकीय अधिकृत श्री अर्जुन प्रसाद रेग्मी ज्यूलाई स्वागत तथा श्री हुमलाल भुसाल ज्यूको फेरी भेटौला कार्यक्रम

Read More

सुस्ता गाउँपालिकाका जनप्रतिनिधी तथा कर्मचारीहरुका लागि क्षमता विकास तालिम कार्यक्रम ।

Read More

२० औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवश विशेष कार्यक्रम ।

Read More

सुस्ता गाउँपालिका का अपाङ्गता भएका व्यक्तिहरुलाइ ट्राइसाइकल वितरण

Read More

नेपालकै सबैभन्दा लामो झोलुङ्गे पुल सुस्ता, ५ सुस्ता

Read More

सुस्ता गाउँपालिका सुस्ता पारी जान डुङ्गाको प्रयोग

Read More

सुस्ता गाउँपालिकाकाे परिचय :

सुस्ता गाउँपालिका नेपालको पछिल्लो प्रशासनिक विभाजन अनुसार लुम्बिनी प्रदेश अन्तर्गत नवलपरासी (पश्चिम) जिल्लाका ७ स्थानीय तहहरूमध्ये एक पर्दछ । सुस्ता गाउँपालिका भौगोलिक हिसाबले ८३.८१२ देखि ८३.४८’४३.३०” देखी ८३.५४’१८.९५” सम्म पूर्वी देशान्तर र २७.०’४९.२०” देखि २७.३१’३.७४” सम्म उत्तरी अक्षांशसम्म फैलिएर प्राकृतिक मनोरम संरचना सहित होचो भू–भागदेखि चुरे पहाडी श्रृंखलामा अवस्थित छ । यो गाउँपालिका समुद्री सतहबाट ८८ मिटर देखि ८१५ मिटरको उचाइमा रहेको छ । ९६.५१ वर्ग.कि.मी.

सूचना तथा समाचार

जन प्रतिनिधि

अध्यक्ष
9857080160
उपाध्यक्ष
9857082311

कार्यालय प्रमुख

प्रमुख प्रशासकीय अधिकृत
९८५७०८२३२०

गुनासो सुन्ने अधिकारी

सुचना अधिकारी

सेवाहरु

सेवा प्रकारः- स्वास्थ्य
सेवा समयः- माग भएकाे दिन
जिम्मेवार अधिकारीः- स्वस्थ्य संयाेजक
सेवा दिने कार्यालयः- सुस्ता गाउँपालिका
सेवा शुल्कः- निःशुल्क
आवश्यक कागजातहरुः-

स्वस्थ्य चाैकी प्रमुख ले भरेकाे  माग फारम

सेवा प्रकारः- प्रविधिक
सेवा समयः- निवेदन प्राप्त भएकाे मिति देखी १ हप्ता भित्रि
जिम्मेवार अधिकारीः- सिभिल इन्जिनियर
सेवा दिने कार्यालयः- सुस्ता गाउँपालिका
सेवा शुल्कः- नि:शुल्क
आवश्यक कागजातहरुः-

१.निवेदन

२. वडा कार्यालयकाे सिफारीस

३. नागरिकताकाे प्रतिलिपि

४. याेजनाकाे विवरण

सेवा प्रकारः- समाजिक सुरक्षा
सेवा समयः- प्रमाण पुरा भएको निवेदन उपर सोहि दिन
जिम्मेवार अधिकारीः- स्थानीय पन्जिकाधिकारी
सेवा दिने कार्यालयः- सम्बन्धित कार्यालय
सेवा शुल्कः- नि:शुल्क
आवश्यक कागजातहरुः-

सामाजिक सुरक्षा लाभग्राहीको नागरिकताको फोटोकपि , बालबालिकाको हकमा जन्म दर्ताको फोटोकपी तथा संरक्षकको नागरिकताको फोटोकपी , लाभग्राहीको फोटो २ प्रति , संरक्षकको हकमा फोटो १ प्रति

सेवा प्रकारः- सुचनाकाे हक
सेवा समयः- १० देखी १५ मिनेट
जिम्मेवार अधिकारीः- सुचना अधिकारी
सेवा दिने कार्यालयः- सुस्ता गाउँपालिका
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

१. नागरिकताकाे प्रतिलिपि

//